FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

त्रिवेणी गाउँपालिकाको कुल जनसंख्या १६,६२४ छ ।

त्रिवेणी गाउँपालिकाको सम्पर्क नं :9857844600 मा फोन गरि सम्पर्क गर्न सकिने छ ।

नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने सल्यान जिल्लाको पूर्व दक्षिण भाग मा त्रिवेणी गाउँपालिका अवस्थित छ ।