FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
घटना घटेकाे ३५ दिन भित्र नि:शुल्क र ३५ दिन पछि रु. ५०/- (पचास) लाग्नेछ ।
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र । २. बालबालिकाकाे बाबु र अामा काे नागरिकताकाे प्रमाण पत्र वा साे काे प्रतिलिपी । ३. अस्पतालमा जन्म भएकाे भए अस्पतालकाे जन्म प्रमाणित प्रतिलिपी र अन्य जिल्ला वा गाउँपालिका वा नगरपालिका बाट बसाइ सरी अाएकाे हकमा बसाइ सराइ प्रमाण पत्र । ४. विवाह दर्ताकाे प्रमाण पत्र काे प्रतिलिपी

नमुना फाराम तथा अन्य: